सन्दीप लामिछानेको पुनरावेदन पेसी आज
पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकीलहरुको भनाइ छ।
पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकीलहरुको भनाइ छ।
सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन्। जसअनुसार उनी घटना भएको भनिएका बखत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी गरिदैँ आएको छ। सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गरेको छ।
बलात्कारको आरोप लगाएर नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर उनी जन्मेको अस्पतालबाट झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
मंगलबार भएको बयानमा सन्दीपले आफूलाई कसैको उक्साहटमा फसाएको बयान दिएको सन्दीप पक्षका वकीलहरुको दाबी थियो।
किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै सोमबार मुद्दा दर्ता भएको थियो।
नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक नाबालिका किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ।
नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ।
जिल्ला अदालत काठमाडौँले आइतबार पुनः दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।
नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने माथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ।
बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्ने तयारी गरेको छ।
बिहिबार जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।
सोमबार लामिछानेकी वकिल सुधा रिजालले काठमाडौँ जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित युवती नाबालिग नभएको दाबी गरेकी हुन्।
नाबालिका बलात्कार आरोपमा उनी असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।