११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लोभ लाग्दो कोन्ज्योसोम

तामाङ भाषामा कोन्ज्यो भनेको रत्न र सोम भनेको तीन हो। कोन्ज्योसोमलाई त्रिरत्न भन्न सकिन्छ। ८० प्रतिशत तामाङ बसोबास रहेको कोन्ज्योसोममा संविधानको मर्मअनुसार पहिचानको नाम राखिएको छ।

कोन्ज्योसोमको प्राथमिकतामा सडक र शिक्षा

राम्रो भवन नहुँदाको बेला आँगन र टहरोबाटै कार्यालय चलाइएको थियो । एक वर्षअघि भवन बनेपछि सेवा प्रवाहमा सहजता भएको छ । दक्षिण ललितपुर सहरनजिकको निकै दुर्गग भेग भएकाले पालिकाले सडक, शिक्षा, स्वास्थ्यमा बढी रकम खर्च गरेको छ ।

उज्यालो कोन्ज्योसोम

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रकृति र संस्कृतिको दोभान हो जसले पर्यटनबाट समृद्धिको शिखर चुम्न सक्छ। त्यसैले गाउँपालिकामा अवस्थित पर्यटकीय संभावना भएका सम्पदाहरूमा आवश्यक पूर्वाधार विकास र ब्राण्डिङ गरि प्रचारप्रसार गर्नुपर्ने देखिन्छ।

‘पूर्वाधार विकासलाई जोड दिएको छु’

म जनप्रतिनिधि भएर आइसकेपछि यहाँको वडा कार्यालय व्यवस्थित गरे। राज्यले खडा गरेको नियममा रही यहाँका जनतालाई विभिन्न खालका सेवा सुविधा दिए। यो वडाभित्र समग्र आठदेखि १० किलोमिटरसम्मको कच्ची बाटो खोलेको छु।

‘बाबुआमा नपाल्नेलाई सामाजिक सेवाबाट वञ्चित गरेका छौं’

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने केके काम गर्नुभयो? निर्वाचित भएयता जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएका काममा ‘फोकस’ भएका छौं । मुख्य सडक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारलाई ध्यानमा राखेर काम गरेका छौं । जनताले जे मागेका छन्, हामीले पनि त्यही विषयमा बढी चासो दिएका छौं । यो क्षेत्रको मुख्य समस्या नै सडक हो । जनप्रतिनिधि आएपछि ग्रामीण क्षेत्रका धेरै सडकको स्तरोन्नति भएको छ।

कोन्ज्योसोम  ३ मा कांग्रेस विजयी

कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका तिलकबहादुर योन्जन सहितको प्यानल विजयी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्