फेरि बढ्याे सुनकाे भाउ
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सय रूपैयाँले बढेको छ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सय रूपैयाँले बढेको छ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ।
आज स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैँयाले घटेको छ।
बुधबार तोलामा २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो।
स्थानीय बजारमा आज सुनको मूल्य सोमबारकै मूल्यमा कारोबार भैइरहेको छ।
शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेको सुन आज भने ५ सय बढेको छ।
सुनको मूल्य आज फेरी घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो।
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको थियो।
बिहीबार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो।
बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको मूल्य घटेको छ। आज तोलामा ६ सय रुपैयाँले सुनको मूल्य घटेको हाे।