१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कांग्रेस महासमिति बैठकः पाँच मिनेटमा पाँच प्रतिवेदनमाथि सुझाव दिनुपर्ने

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ।

माओवादी केन्द्रको बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन्।

क्यान बैठकः कार्यसम्पादन समितिको राजीनामा माग, सन्दीपबारे छलफल हुनै पाएन

नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरु भएको छ। बोर्ड बैठक शुरु हुँदा असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।

प्रतिनिधिसभा बैठकः डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे।

प्रतिनिधिसभा बैठकः युवा पुस्तालाई समेट्ने गरी बजेट ल्याउनुपर्छ

सांसद विन्दा पाण्डेले उपसभामुखको निर्वाचन अविलम्ब गर्नुपर्ने माग गर्दै युवा पुस्तालाई समेटने गरी बजेट ल्याउन जरुरी भएको सुझाव दिइन्।

एमाले कार्यदल बैठकमा सहमति हुन सकेन, भाेलि फेरि बस्ने

नेकपा (एमाले)को कार्यदल बैठक सकिएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको मंगलबारको बैठकमा पनि कुनै सहमति हुन सकेन।

प्रदेश ३ को मन्त्रीपरिषद बैठकः कानुन मस्यौदा समिति गठन

प्रदेश नम्बर ३ को मन्त्रिपरिषद्को दोश्रो बैठकले कानुन मस्यौदा समिति गठन गरेको छ। बुधबार साँझ बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा समिति गठन गरेको हो । मन्त्रालयका सचिवस्तरका कर्मचारी र महान्याधिवक्ता सदस्य रहने समितिले प्रदेश सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्नेछन्।

एनआरएनए युरोप क्षेत्रीय बैठकः अध्यक्षको प्रस्ताव विपक्षमा पूर्व अध्यक्षहरु

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको बैठक शनिबार दक्षिण जर्मनी सहर फ्रेंकफर्टमा सुरु भएको छ। नेपालका लागि जर्मनीका राजदूत रमेश खनालले उद्घाटन गरेपछि सुरु भएको बैठकमा अध्यक्ष शेष घलेले यसअघि अमेरिका सम्मेलनमा ल्याएको भिजन २०२० एन्ड बियाेन्डमाथि छलफल हुँदा मत विभाजनको स्थिति देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्