१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्मः अध्यक्षमा ४ आकांक्षी

झण्डै सातबर्षपछि हुन लागेको महाधिवेशनको माहौल तातिरहेको छ। महाधिवेशनपछि अखिलको नेतृत्व गर्नका अहिले मुख्य चार जना आकांक्षी देखिएका छन्। यसअघिका दुई अध्यक्ष मनोनीत भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएपछि चार जना आकांक्षी देखिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्