पेट्रोल पनि पाइप लाइनबाट ल्याउने तयारी
नेपाल आयल निगमले एक वर्षभित्रै पेट्रोल÷मट्टीतेल लगायतका पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाटै ल्याउने गरी पूर्वाधार निर्माणको काम सुरु गरेको छ।