६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीको विश्वास : फेक एकाउन्टमा अल्झिएका युवाको बाटो खुल्नेछ

आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘हजार वर्ष भुरे टाकुरेले शासन गरे, २५० वर्ष शाहवंश देश विकासको तगारो’

अनिर्वाचित परिवार र वंश आधारित संस्था वा तन्त्र कायम राख्ने, परिमार्जन गर्ने वा मिल्काउने भन्ने प्रश्नलाई नेपालले २०६२/०६३ को परिवर्तनमार्फत निष्कर्षमा पुर्‍याएको उनले बताए।

एमाले निष्कर्ष : देश राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री ओली र दाहालबीच के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच टीआरसीबारे कुराकानी भएको छ।

ओलीलाई ‘आठ कक्षा फेल’ भन्दा दुखेको राधिकाको चित्त

पढेको छु’ भनेर ओलीलाई अनपढ भन्नेहरूका कुरा सुन्दा चित्त दुख्ने पनि राधिकाले सुनाएकी छन्। ‘आज पढेको छु, यसो छु, उसो छु भन्ने मान्छेहरूले उहाँलाई एउटा अनपढ भनेर चित्रण गरेको सुन्दा साँच्चै भन्नुपर्दा चित्त दुख्छ,’ उनले भनेकी छन्।

राधिका भन्छिन्: ओलीलाई गाली गर्नेले आफ्नै सन्तानको भविष्य अन्धकार बनाउँदै छन्

‘आज अहिले यति बोलेँ, भरेदेखि अहो, बुढा कस्तो छ बुढी पनि उस्तै रहेछ भनेर मलाई गाली गर्नुसम्मको कमेन्टहरू आउँछन् । थाहा छ मलाई । तर, मैले यहाँ नराम्रो केही कुरा गरेँ ? गरेजस्तो लाग्दैन,’ शाक्यले भनेकी छन्।

सुदूपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन हतार नगर्न एमाले अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन्।

बालेन्द्र शाहलाई केपी ओलीको प्रश्न: सुकुम्वासीका छाप्रामा कहिलेसम्म डोजर ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका गरिब र सुकुम्वासीप्रति अनुदार देखिएको आरोप लगाएका छन्।

सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

एमालेका अध्यक्ष ओलीले दिए श्रमिक दिवसको शुभकामना

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन्।

प्रदेशको नाम भए पहिचान हुने, नत्र नहुने होइन: अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराभित्र सबैखाले पहिचान अटाउने बताएका छन्। उनले कोही एक्लै हिँडेर सफल नहुने भन्दै नेपाल सयौँ थुंगा फूलको बारीझैँ भएको बताए।

नेकपा स्थापनाको हीरक महोत्वसको अध्यक्ष ओलीद्वारा उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ।

राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन कि व्यवस्थापन?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिएको नौ महिनापछि पार्टीले ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गर्ने भएको छ।

ढुक्क हुनुहोस् राजतन्त्र फर्कन्न: केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र फर्काउन खोज्ने प्रयास सफल नहुने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्