१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १८:४० अपराह्न

भूकम्पबाट पश्चिम नेपालका ६ जिल्लाका १५२ घर भत्किए, बुधबारसम्म पनि पराकम्प जारी

मंगलबार पश्चिम बाजुराको बिच्छ्या आसपासमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा ६ वटा जिल्लाका सरकारी र व्यक्तिगत गरी १५२ वटा घरमा क्षति पुगेको छ।

अझै रोकिएन पश्चिममा पराकम्प, केन्द्रबिन्दु बिच्छया सम्पर्कबाहिर

पश्चिम बाजुराको बिच्छ्या आसपासमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पकाे धक्काअझै रोकिएको छैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले सानातिना भूकम्पको पराकम्प गइरहेको नागरिक न्युजलाई जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्