सद्भावको सन्देश दिँदै इटहरीमा दोस्रो पटक र्याली
सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरीमा आइतबार सद्भाव र्याली निकालिएको छ।
सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरीमा आइतबार सद्भाव र्याली निकालिएको छ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान राजनीतिक परिस्थितिमा देशले पुनः नेपाली कांग्रेसको नेतृत्व र भरोसा खोजिरहेको बताएका छन्।
मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
सुनसरीदेखि सिरहा हुँदै धनुषाको जनकपुरसम्म फैलिएको साम्प्रदायिक तनाव मत्थर पार्न गृहमन्त्री सुदन गुरुङले तीन दिनको अवधिमा विभिन्न पक्षसँग ३४ बुँदे सहमति गरेका छन्।
त्रियुगा नगरपालिका–३ मोतिगडास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिका मृत फेला परेकी छिन्।
खोटाङको बराहपोखरी गाउँपालिका–१ का ७२ वर्षीय सहवीर परियार मृत भेटिएका छन्।
सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालिका मृत फेला परेकी छिन्।
युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ।
आगामी नोभेम्बरमा बङ्गलादेशमा हुने साफ च्याम्पियनको खेल तालिका सार्वजनिक भएको छ।
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ ले सोमबार शोक बिदा दिने निर्णय गरेको छ।
झापाको राजगढ बजारदेखि घोडामारा बजारसम्म सडक किनारमा फैलिएको झाडीका कारण दुर्घटनाको जोखिम बढेपछि स्थानीय युवा आफैँ श्रमदान गर्न जुटेका छन्।
अस्तव्यस्त खचाखच, शहरमा घर किन हुन्छन्, अनिकालमा खाली पेट, भोका रहर किन हुन्छन्। एउटा प्रश्न गर्छु महोदय, उत्तर दिन सक्नुहुन्छ? चोरहरू दरबारमा, सत्य बेघर किन हुन्छन्?
पोखरेलले सरकारले संविधान संशोधन गर्न खोजेको हो भने राजनीतिक दलहरू बिच सहमति जुटाउनु पर्ने भनाइ समेत राखेका छन्।
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको शव आज क्याम्प १ सम्म ल्याइने भएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले चारवटा गाउँपालिका क्षेत्रमा आज साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।