कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, अभियुक्त पक्राउ
काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक युवकको मृत्यु भएको छ।
काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक युवकको मृत्यु भएको छ।
नेपाली कांग्रेसले विगतका निर्वाचनहरूमा गर्दै आएको सत्ताकेन्द्रित चुनावी गठबन्धनको नीति पूर्ण रूपमा त्याग्ने घोषणा गरेको छ।
नेपाली कांग्रेस स्थापना भएको साढे सात दशक लामो इतिहासमा पहिलोपटक महिला महामन्त्रीका रूपमा डा. डिला संग्रौलाले पार्टीको कार्यकारी कमान्ड सम्हालेकी छन्।
संसदीय सुनुवाइ समितिले विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका आवासीय राजदूतहरूमध्ये १० जनाको नाम अनुमोदन गरेको छ।
अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ परेका छन्।
ओलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताए।
साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ। महिला हिंसा र आर्थिक असुलीलगायतका गम्भीर आरोपहरू लागेपछि समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो।
प्रहरीले गरेको धरपकडमा ३० जनाभन्दा बढी पत्रकारलाई अस्थायी रूपमा नियन्त्रणमा लिइएको विभिन्न प्रेस स्वतन्त्रता समूहले बताएका छन्।
भिसाको उद्देश्यविपरीत कार्य गरेको र उनीहरूको आचरण शंकास्पद देखिएको भन्दै विभागले उनीहरूलाई नेपालबाट निष्कासित गरेको हो।
दसैँमा घर फर्कनका लागि टिकट पाउन धेरैलाई कठिन हुने गर्छ। यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दसैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ।
रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी कुल ११ वटा स्थानीय तहका बाढी पीडित घरपरिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।
पार्टीले उम्मेदवार छनोटमा व्यक्तिगत पहुँच, नातासम्बन्ध, आर्थिक हैसियत र नेतृत्वको स्वेच्छाचारी निर्णयको प्रभाव घटाउँदै योग्यता, नैतिकता, जनविश्वास र नेतृत्व क्षमतालाई प्राथमिकता दिने जनाएको छ।
सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन।
दशैंमा घर फर्किने र घुमफिरको योजना बनाएकाहरूका लागि मौसमले केही राहत दिने सङ्केत देखिएको छ।
गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत पुगेका गुरुङले बुधबार भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्।