१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सिआइबीको निष्कर्षः टि–२० क्रिकेट लिगमा म्याच फिक्सिङ

अनुसन्धानले म्याच फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी प्रवक्ता एवं एसपी संजय सिंह थापाले शुक्रबार नागरिक न्युजलाई जानकारी दिए।

माछापुच्छ्रे र सांग्रिला क्रिकेट क्लबको जित

माछापुच्छ्रे क्रिकेट क्लबले शनिबारीय क्रिकेट लिग अन्तर्गत पहिलो जित दर्ता गर्ने क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ।

शनिबारीय टी–२० क्रिकेट लिग: राईजिङद्वारा माछापुच्छ्रे दुई विकेटले पराजित

कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ।

जनकपुरलाई पोखरामा टी–२० क्रिकेट उपाधि

पोखरामा आयोजित सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट लिगको उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्