६ आश्विन २०८१ आइतबार
image/svg+xml

क्यान्सरपीडित छात्र सुमनलाई सोम्स कलेजको सहयोग

कलेजका छात्र सुमन विगत तीन महिनादेखि आन्द्राको क्यान्सरबाट पीडित छन्। बीबीएस दोस्रो वर्षमा अध्ययनरत सुमनको पारिवारिक अवस्था कमजोर रहेकाले ऋणपान गर्दा पनि उपचारमा कठिनाइ हुँदै गएको पीडितकी आमा रिन्की देवीले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्