१० मंसिर २०८१ सोमबार
image/svg+xml

शल्यक्रिया नगरी ‘मुटुको प्वाल’ टाल्ने प्रविधिबाट उपचार गराउने विरामीको संख्या बढ्दै

हृदय केन्द्रले सन् २००७ देखि यो प्रविधिबाट उपचार गर्दै आइरहेको छ। केन्द्रले सन २००७ देखि सो प्रविधिबाट उपचार गर्दै आएपनि सन २०१६ बाट उपचार गर्ने बिरामी बढेको निर्देशक अधिकारी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्