२९ वैशाख २०८१ शनिबार
image/svg+xml

गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा

गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रय स्थल बनेको छ। यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन्।

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

विश्वकै दुर्लभ तथा संकटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ।

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ।

संरक्षणको प्रतीक्षामा पर्यापर्यटनको अनुपमस्थल पुरैनी ताल

बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन्।

भुईँ छाड्नै लागेको जहाजमा ‘ब्रेक’ लागेपछि...

धावनमार्गमा पुगेपछि जहाजले उड्ने तयारीका साथ ‘स्पिड’ लियो। जहाजको स्पिडसँगै यात्रु पनि उड्न पाइनेमा ढुक्क थिए। तर, भुईँ छाड्ने बेला हुनै लाग्दा जहाजले एकाएक ‘ब्रेक’ लगायो।

चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी

स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अंकित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ।

चितवनमा भेटिए ५३ प्रजातिका चरा

बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन्।

प्रदूषित हुँदै नारायणी, घट्यो जलपंक्षीको सङ्ख्या

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए।

चितवनमा सुरु भयाे चरा गणना

चितवनमा चरा गणना सुरु भएको छ। वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो।

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्।यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्।

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘श्वेतमाथा कलहाँस’

भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी श्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्