कपन खहरे खोला विवादः तीन बुँदे सहमतिसँगै चल्यो डोजर
काठमाडौं महानगरपालिकाले कपनको चकुन्चा (खहरे खोला)मा डोजर चलाएको छ। काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका (बुनपा) प्रतिनिधिबिच शुक्रबार खोला खोल्ने सहमति भएको हो।

नेपाल विद्युत् प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ।