२२ वैशाख २०८१ शनिबार
image/svg+xml

तुवाँलोले बढे रुघाखोकी र श्वासप्रश्वासका बिरामी

तुवाँलोले पोखरा सहर ढाकेको छ। तुवाँलोले गर्दा हवाइसेवा पनि प्रभावित भएको छ। तुँवालोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको चिकित्सकले औंल्याएका छन्।

भारतको अटो एक्स्पोको आकर्षण-‘विद्युतीय सवारी’

पेट्रोलियम पदार्थको प्रयोगले वातावरणीय प्रदूषण बढिरहेका बेला मोटर उत्पादक कम्पनीले पछिल्लो समय विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्