नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : भीम रावल
नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश लिन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश लिन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले आज शिष्टाचार भेट गरेका छन्।
जेस संस्कृति सम्पदा सिरपाबाट भक्तपुर भक्तपुर नगरपालिका वडा नं २ का राजेश गाइजूलाई सम्मान गर्ने भएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा विकास बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल तथा त्तच्कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।
‘प्रविधिमा डेरी अर्थतन्त्रमा समृद्धि’ भन्ने मुल नाराका साथ चितवनको प्रदर्शनी केन्द्रमा कार्यक्रम हुनेछ।
नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा परिचित यस एक्स्पो डिसेम्बर २६ देखि २८ (पौष ११–१३) काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएका छन्।
यद्यपि महामन्त्री थापाले भने सभापति देउवाको अन्तिम केन्द्रीय समिति बैठक भनेर घोषणा गरेका थिए। अहिले उनै महामन्त्री थापा सभापति देउवाले नाम मात्रको कार्यवाहक दिएको भन्दै प्रतिवादमा उत्रिएका छन्।
नेपालले पहिलो पटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउन लागेको छ ।
पवित्र तिर्थस्थल देवघाटधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ।
नेपाली कम्युनिस्ट पार्टी जुम्लाले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ।
क्रिसमस र अंग्रेजी नयाँवर्षको आगमनसँगै पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको पर्यटन व्यावसायीले बताएका छन्। क्रिसमस आगमनसँगै आन्तरिक तथा केही भारतीय पाहुनाको आगमन बढ्न थालेको छ भने पोखराका होटल र रेस्टुरेन्टलाई सजावट गराएर चिटिक्क पारिएको छ।
अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि प्रारम्भ भएको छ।
प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौं प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ।
निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।
अधिकांश घरमा दिनभर मजदुरी गर्न पाइएन भने साँझ चुल्हो जल्दैन । अशिक्षा रहर हैन बाध्यता हो ।