५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।

मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद,१६ लाख जरिवाना

विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।

बालकुमारी घटना: डीआईजी आचार्यको नेतृत्वमा समिति गठन, छानबिन गर्न ७ दिनको समय

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा छानबिन समिति बनाएको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी जानकारी दिए।

नेपाल प्रहरीका १७ जना डीआईजीको सरुवा

गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो।

१९ डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूची)

गृह मन्त्रालयले नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को १९ सरूवा गरेको छ। मन्त्रालयले शनिबार उनीहरुको सरुवा गरेको हो।

'गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई प्रहरीले कानुको दायरामा ल्याउँछ'

प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो।

सशस्त्रका ५ डीआईजी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरी बलका ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्। आइतबार गृह मन्त्रालयको बढुवा समिति सचिवालयले सशस्त्रका ५ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले नागरिक न्यूजलाई जानकारी दिए।

नेतालाई उन्मुक्ति, सशस्त्रका डीआईजी र एसपीलाई कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष कैलाली जिल्लाको टीकापुर घटना मधेसी नेताहरुको उत्तेजक भाषणका कारण घटेको प्रतिवेदन सार्वजनिक गरेको छ। घटनामा शसस्त्रका दुई अधिकृत र तत्कालीन प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय टिकापुरका तत्कालीन प्रशासकीय अधिकृत समेत जिम्मेवार ठहराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्