डाक्टर कोइराला र मुक्तिनाथ बैंकबीच सहकार्य
मुक्तिनाथ विकास बैंकले डाक्टर भगवान् कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था ‘काठमाडौं इन्स्टिच्युट अफ चइल्ड केयर’ सँग सम्झौता गरेको छ।