८ असार २०८३ सोमबार
image/svg+xml

हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती

झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन।

हात्ती प्रभावित क्षेत्रमा किसानको रोजाइ सुपारीखेती

झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन ।

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

नेपालको अन्तर्राष्ट्रिय व्यापार बढ्यो

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भएको छ ।

‘काँक्रेविहार हाफ म्याराथन’ को उपाधि जुम्लाका रोकायलाई

‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले हात पारेका छन्।

परिणाम जेसुकै आओस्, महामन्त्रीमा भिड्न तयार छु: मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले पार्टीको जारी पहिलो राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कतारको रस लाफ्फान औद्योगिक क्षेत्रमा विस्फोट हुँदा १८ जना बेपत्ता

कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ ।

प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र अन्योलमा

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र प्रतिनिधि छनोटमा देखिएको विवादका कारण अन्योलमा परेको छ।

अनिश्चित बन्दसत्रले महाधिवेशन लम्बिने संकेत, घुमघाममा प्रधानमन्त्री शाह

पहिलो महाधिवेशन भएकाले शीर्ष नेताहरु सहमतिको सन्देश दिन नेतृत्व छनोट सर्वसम्मत गराउने प्रयासमा लागेपछि पनि बन्दसत्रको कार्यतालिका प्रभावित भएको हो।

प्रधानमन्त्रीले गरे हात्ती प्रजनन केन्द्रको निरीक्षण

प्रधानमन्त्री बालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गरेका छन्।

कोटेश्वर र जडीबुटीमा यात्रु तानातान गर्ने र झोला खोस्ने १० जना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ।

रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

रोल्पा जिल्लाको माडी गाउँपालिका–२ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

अर्जेन्टिना र अस्ट्रिया भिड्दै, आज पनि चल्ला मेस्सीको जादु ?

फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा डिफेन्डिङ विश्वकप च्याम्पियन अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्