तातोपानीबाट सवा आठ अर्व रुपैयाँको आयात
भन्सार तथ्यांकअनुसार नाकाबाट पछिल्लो दुई महिनामै सबैभन्दा बढी एक अर्व ८४ करोड रुपैयाँ मुल्यका कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री भित्रिए । २०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत वर्ष जेठको १५ गतेबाट संचालनमा आएको थियो ।