२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तोलामा ७ सयले बढ्यो सुन

सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

तोलामा दुई हजार दुई सयले घट्यो सुन

स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ।

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

स्थानीय बजारमा पहेंलो धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

सुनको मूल्य तोलामै एक लाख ३६ हजार तीन सय पुग्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । हिजोको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ।

सुनकाे मूल्यमा नयाँ कीर्तिमान

स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३१ हजार दुई सय पुग्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्