२ पुस २०८१ मंगलबार
image/svg+xml

कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गरिने

शिक्षा क्षेत्रमा निकै पछि परेको कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न निर्णय गरिएको छ।

ताप्लेजुङमा ९७ प्रतिशत जनसंख्या साक्षर

ताप्लेजुङलाई आज साक्षर जिल्ला घोषणा गरिएको छ। प्रदेश १ सरकारका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रताप्रकाश हाङ्गामले ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

काठमाडौं साक्षर जिल्ला घोषणा

काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्