१४ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रेमको आडमा हिंसा!

प्रेमको आडमा हुने हिंसापीडित महिलाको न्यायिक लडाइँमा भने अनेक व्यवधान देखिएका छन्। यसको ज्वलन्त उदाहरण निहारिका र बिनु यादव हुन्। उपयुक्त कानुनी व्यवस्था नहुँदा पीडित ‘जबरजस्ती करणी’ मुद्दामा कानुनी उपचार खोज्न बाध्य छन्। जसमा न्यायिक निर्णय गर्दा ‘सहमति’ मा भएको भन्दै दोषी उम्किने अवस्था छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्