२२ वैशाख २०८१ शनिबार
image/svg+xml

सुत्केरी महिलाको हवाई उद्धार

कालीकोटबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो।

रकम माग गर्ने तीनजना पक्राउ

रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।

ग्याँस सिलिण्डर विस्फोटपछि ७० घर जले,मुचुल्का उठाउँदै प्रहरी

सर्लाहीको विष्णु गाउँपालिका– १ बाराउद्योरण गाउँमा एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा पुरै गाउँमा आगलागी भएको छ।

जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ।

रामेछापमा आगलागी हुँदा एकजना महिलाको मृत्यु

रामेछाप नगरपालिका–८ चौकीटारमा आगलागी हुँदा घरभित्र रहेकी एक महिलाको जलेर मृत्यु भएको हो।

नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।

एमाले भक्तपुर अधिवेशन : तोडिएला बस्नेतको बोलवाला ?

आगामी जेठ ३ र ४ गते हुने एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन नजिकिँदा अधिवेशनको पारो त्यहीअनुरुप तात्दै गएकाे छ।

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।

मुस्ताङ बस दुर्घटना:लिवर्टी कलेजका २१ विद्यार्थी घाइते (अपडेट)

मुस्ताङमा काठमाडौँको लिवर्टी कलेजको बस दुर्घटनामा परी २१ जना विद्यार्थी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्