२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

४ सयले बढ्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य एकैदिन प्रतितोला १४ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

२७ सयले ओरालियाे सुनकाे मूल्य

सुनको मूल्य आज फेरी घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो।

सुनको मूल्य ११ सय रूपैयाँले घट्यो

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको थियो।

सुन मुल्य १ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो

बिहीबार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो।

सुनको मूल्य आज स्थिर, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

तोलामा ७ सयले बढ्यो सुन

सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्