२० आश्विन २०८१ आइतबार
image/svg+xml

रसुवामा गोलभेंडा उत्पादनमा वृद्धि

रसुवामा गोलभेंडा उत्पादन बढेको छ । ६ वर्ष अघिदेखि सुरु भएको व्यावसायिक गोलभेंडा खेती जिल्लाभर नै विस्तार हुँदै जाँदा उत्पादन पनि बढ्दै गएको हो ।

गोलभेंडाको घातक किरा ‘टुटा एब्सोलुटा’ फैलँदो

२०७३ जेठ ३ गतेलाई काठमाडौंसहित आसपासका पाँच जिल्लाका गोलभेंडा किसानले पीडादायी दिनका रुपमा लिन्छन् । नेपालको गोलभेंडामा घातक किरा ‘टुटा एब्सोलुटा’ (गोलभेंडाको पात खन्ने किरा) प्रमाणित भएको यही दिन थियो ।

महिला रोजाइमा गोलभेँडा खेती

सात दोबाटोबाट आधा घन्टा दक्षिण गएपछि आउँछ धापाखेल बसपार्क । बसपार्कबाट माथि डाँडामा सेता प्लास्टिकका टनेल छन् । टनेलभित्र रहरलाग्दो गोलभेँडा खेती छ । तिनै टनेलमा परिश्रम गरिरहेका छन्, दुई महिला । उनीहरूको दिन गोलभेँडाको स्याहारसुसारमै बित्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्