५ आश्विन २०८१ शनिबार
image/svg+xml

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्