२० वैशाख २०८१ बिहीबार
image/svg+xml

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अस्ट्रेलियावासीको सहयोग

२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी एक करोड ७० लाख रकम सङ्कलन गरेको छ।

नेपथ्य ब्याण्डको प्रस्तुतिले तात्यो नेपालगन्ज

मानवसेवा आश्रमको भवान निर्माण तथा अक्षय कोषण निर्माण सहयोगार्थ बिहीबार बेलुका यहाँ कन्सर्ट आयोजना गरिएको थियो। करिब ६ बजे मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्