२० आश्विन २०८१ आइतबार
image/svg+xml

सिटिजन्स बैंक र विनायक अस्पतालबीच समझदारी

सिटिजन्स बैंक र टोखाको विनायक अस्पताल तथा प्रसुति गृहबीच बैंकका ग्राहकलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

टोखामा चाकु बनाउने चटारो (फोटोफिचर)

माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याई छ।

टोखामा असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह

काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ। टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो।

टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक :अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन्।

टोखामा स्कुल र प्रहरी बिटभित्र छिर्यो बाढी (फाेटाेफिचर)

अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

महालक्ष्मी बैंकद्वारा संस्थागत कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरिएका छन्।

टोखाका उद्योगी चाकु बनाउँन व्यस्त

माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो।

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन

टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको जानकारी दिए। उनका अनुसार पाँच महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार सुनिता श्रेष्ठ परियार नेपाली, सायरा परियार, जगतमाया प्रजापति महर्जन, लिलादेवी अधिकारी र शान्ता राई रहेकी छन्।

सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्छुः प्रकाश अधिकारी

टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्