३० वैशाख २०८१ आइतबार
image/svg+xml

फरार सूचीमा रहेका नेहाका ससुराले गराए अदालतमा मुद्दा दर्ता

महोत्तरीको नेहा चौधरीले घरेलु हिंसा र दाइजो विरुद्ध श्रीमानसहित ६ जनामाथि मुद्दा दर्ता गराएपछि फरार रहेका नेहाकी ससुरा रामप्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन्।

नेहा र नेहारिका प्रहरीको नियन्त्रणमा

बिहीबार रामगोपाल नगरपालिका-५ रामगोपालस्थित बजार बन्द गराउन आन्दोलनमा उत्रिएका नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतललाई पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए।

नेहा चौधरीका श्रीमान पक्राउ,घरमा ताल्चा लगाएर परिवारका सदस्य फरार

महोत्तरीको रामगोपालपुर नगरपालिका–५ डा. पंकज चौधरीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। मंगलबार राती ११ बजे चौधरी आफ्नै घरबाट पक्राउ परेको महोत्तरीका प्रहरी एसपी कृष्ण पंगेनीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्