२४ वैशाख २०८१ सोमबार
image/svg+xml

आफुले पढेको स्कुलको हीरक जयन्ती मनाउन प्रचण्ड पोखरा आउने

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पोखरा आउने भएका छन्। आफूले अक्षर चिनेको कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभुत विद्यालयको हीरक जयन्ती विशेष समारोहमा सहभागि हुन दाहाल पोखरा आउन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्