२२ असार २०८१ शनिबार
image/svg+xml

नयाँ च्याम्पियनको प्रतीक्षा

विगत २ वर्ष रोकिएको २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप यसपालि पनि आयोजना हुन्छ कि हुँदैन भन्ने अन्योल चिर्दै फागुन १३ गतेदेखि सुरु भयो। यो प्रतियोगिताको फाइनल शनिबार हुँदै छ।

बुढासुब्बा टुबोर्ग गोल्डकपमा नयाँ च्याम्पियनको प्रतिक्षा: फाइनलमा क्यामरुन र झापा भिड्दै

धरान १६ स्थित रंगशालामा हुने फाइनलमा एभेनियर एफसि क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापाबीच उपाधि भिडन्त हुदैछ।

२३ औं बुढासुब्बा टुबोर्ग गोल्ड कपः मोरङसँग टाई ब्रेकरमा बङ्गलादेशको टोली पराजित

पाहुना टोली काउरन बजार प्रगति संघ बङ्गलादेशलाई टाई ब्रेकरमा पराजित गर्दै एन्फा मोरङ २३ औं बुढासुब्बा टुबोर्ग गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ।

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप: क्यामरुनी टिम सेमीफाइनलमा

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा क्यामरुनको एभेनियर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ।

भोलिदेखि २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप, उद्घाटन खेल धरान र युकेएफसि भारतबिच हुने

मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं संस्करण भोलि (शनिबार) देखि सुरु हुदैछ।

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फागुन १३ देखि हुने

आर्थिक संकटको कारण विगत दुई वर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण फागुन १३ गतेदेखि आयोजना हुने भएको छ।

टुबोर्ग ओपन २०२२ को प्रस्तुति: ‘खोलौं रमेर’ मा १० मिलियन प्लस भ्युज

नेपालकै सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको सम्बन्ध सुमधुर रहँदै आएको छ।

'टुबोर्ग ओपनको नयाँ रिलिज ‘खोलाैं रमेर’

नेपालको सर्वाधिक लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलतापूर्वक आबद्ध भई आइरहेको छ।

मिल्स भेट्रानको उपाधि दमकलाई

मध्यान्तरअघि गोल रहित खेलको दुवै टोली मध्यान्तरपछि खेलको लय परिवर्तन गर्दा दुवै टोली गोल गर्न सफल भए। खेलको अन्तिम ३० सेकेण्ड बाँकी छँदा दमक २–१ गोलको स्थितिमा रहेको थियो। आफूलाई ३० सेकेण्ड समाल्न नसक्दा २–२ गोलको स्थितिमा रह्यो। निकै संघर्षका साथ टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै दमकले उपाधि जितेको हो।

टुबोर्ग ओपन २०२२ इमर्जिङ कलाकार भेकले पाए मौका

नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतबीच कयौं वर्षदेखि गहिरो सम्बन्ध रहँदै आएको छ।

द चेनस्मोकर्स र १९७४ एडी एकसाथ टुबोर्ग ओपनमा

डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षको लागिआफ्नो टुबोर्ग ओपन अभियानसुरु भएको घोषणा गरेको छ।

विमलको ह्याट्रिकमा मच्छिन्द्रलाई सफलता

विमल घर्तीमगरले ह्याट्रिक गर्दा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब, काठमाडौं धरानमा जारी २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

पहिलो खेलमै आयोजक पराजित

२२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

टुबोर्ग ओपन सेसन्स –२ मा ‘नाच फिरिरि’

टुबोर्ग ओपन सेसन्स– २ को लागि महेश काफ्ले र त्रिशला गुरुङले ‘नाच फिरिरि’ गीत प्रस्तुत गरेका छन्। च्यानल आरबिट्ररीले गत वर्ष सुरु गरेको टुबोर्ग ओपन सेसन्स नामक युट्युब सिरिजको दोस्रो सेसन्समा महेश काफ्ले र त्रिशला गुरुङले ‘नाच फिरिरि’ गीत समावेश गरिएको थियो। सो गीतमा रोहित शाक्यले टुबोर्ग ओपन सेसन्स–२ को लागि संगीत दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्