१५ असार २०८१ शनिबार
image/svg+xml

बैंक, डिपार्टमेन्टल स्टोर र रेस्टुरेन्ट सहितको भवनमा आगलागी (फोटो सहित)

पोखराको लेकसाईडस्थित लेकसाइड सेन्टर भवनमा भीषण आगलागी भएको छ। भवनमा बित्तीय संस्था, बैंकका एटिम लाउन्ज, सेलवेज डिपार्टमेन्टल स्टोर्स, टे«किङ सप र रेस्टुरेन्ट लगायतका छन्।

लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी

पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको छ। लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा भीषण आगलागी भएको हो।

लेकसाईडका होटल/रेस्टुरेन्ट आचारसंहिताले बाँधेर चौबिसै घण्टा खोल्न दिने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौबिसै घण्टा खोल्न दिने तयारी भएको हो

लेकसाईडमा खुल्यो हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउञ्ज

पोखराको लेकसाईडमा १२ करोड रुपैयाँ लगानीमा हिमालयन ग्लोरी ईन होटल तथा थ्री सिक्स्टी स्काई लाउञ्ज सञ्चालनमा आएको छ। पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’को लगानीमा पोखराको हल्लनचोकमा होटल तथा लाउन्ज रेस्टुरेन्ट सञ्चालनमा आएको हो।

सडक महोत्सवले सजियो लेकसाईड

पोखरामा अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्षको विदाइ भोली बिहीवार देखि आयोजना हुने सडक महोत्सवको सबै तयारी पुरा भएको छ । पोखरामा करिब पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य सहित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले यो महोत्सव गर्दैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्