६ मंसिर २०८१ बिहीबार
image/svg+xml

भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण

भन्सार जाँचपासका क्रममा सर्भर, ल्यापटप र सेलफोनको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको हो। नेपाल दूरसञ्चार प्राधिकरणले ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ परियोजनाअन्तर्गत भेनराइज सोलुसन कम्पनीमार्फत यी उपकरण लेबनानबाट खरिद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्