उखु किसानको समस्या: न मूल्य निर्धारण, न उद्योग चल्ने नै ठेगान
उखुको मूल्य निर्धारणमा उखु उत्पादकको कुनै भूमिका नहुने तथा उद्योगी र सरकार मिलेर किसानको उत्पादनको मूल्य निर्धारण गर्ने गरेको कारण उखु खेतीमा लाग्ने खर्चको तुलनमा आम्दानी नहुँदा हरेक वर्ष खेती घटेको मैनालीको दाबी छ।