१६ चैत्र २०७९ बिहीबार

अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

‘हामी सादा पोशाकमा खटिएका प्रहरी हौ’ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

नक्कली प्रहरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ ।  आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मंगलबार आरोपपत्र दायर गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्