७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

इभी नेपाल मोटर्सको नयाँ सोरुम

इभी नेपाल मोटर्सले नयाँ सोरुम सञ्चालन गरेको छ। कम्पनीले काठमाडौंको नक्सालमा उक्त नयाँ सोरुम उद्घाटन गरेको हो।

स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम बिर्तामोडमा

नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ।

रेनोको नयाँ सोरुम लाहानमा

रेनोको नयाँ सोरुम लाहानमा खुलेको छ। कम्पनीले भाग्य महालक्ष्मी अटोमोबिल्सको नाममा उक्त सोरुम सञ्चालनमा ल्याएको हो।

नेपालगन्जमा जिपको ‘प्रिमियम’ सोरुम

पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्