१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

रेनोको नयाँ सोरुम लाहानमा

रेनोको नयाँ सोरुम लाहानमा खुलेको छ। कम्पनीले भाग्य महालक्ष्मी अटोमोबिल्सको नाममा उक्त सोरुम सञ्चालनमा ल्याएको हो।

सञ्चालक राम शाह, जिल्ला उद्योग वाणिज्य संघ लाहानका अशोक लाल अमात्य, कम्पनीका जेनेर ल म्यानेजर अधिरकुमार श्रेष्ठ र सेल्स नेटवर्क प्रमुख विपुल भट्टराईले उक्त सोरुमको उद्घाटन गरेका छन्।

सोरुम विस्तारबाट उपत्यका बाहिरका ग्राहकलाई सेवा दिन सहज भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। उक्त सोरुममा क्विड, ट्राइबर, काइगर र डस्टरका गाडी उपलब्ध हुनेछन्। साथै गाडी, स्पेयर पार्ट्स, एसेसरिजलगायत अन्य सेवा समेत उपलब्ध रहने कम्पनीले जनाएको छ ।

प्रकाशित: २९ मंसिर २०७८ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App