३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बद्खोलामा टिभिएसको नयाँ शोरुम

जगदम्बा मोटर्सले स्याङजाको बद्खोलामा नयाँ टिभिएस टु ह्विलरको सोरुम सञ्चालनमा ल्याएको छ। ग्राहकहरूलाई टिभिएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ सोरुम सञ्चालनमा ल्याइएको हो।

बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए।

ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको बताउँदै टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको उनले बताए।

प्रकाशित: १ भाद्र २०७९ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App