वीरगणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता:सुष्मा र अस्मिता सेमिफाइनलमा
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला ५० केजी तौलसमूहमा सुष्मा रअस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला ५० केजी तौलसमूहमा सुष्मा रअस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन्।
लुम्बिनी प्रदेशका मन्सुब बस्नेत र एपिएफका पुरन राईले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको दोश्रो चौमासिक सम्मको बजेट कार्यान्वयनको अवस्था निराशा जनक देखिएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ।
विश्व शान्ति र नेपालमा लगानीको आह्वानसहित लुम्बिनीमा जारी दुई दिने लुम्बिनी सम्मेलन (कन्क्लेभ) शुक्रबार सम्पन्न भएको छ।
‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित आयोजना गरीएको लुम्बिनी सम्मेलन शुक्रबार सकिएको छ।
आन्त्रिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।
बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक सम्पदामा हानि नपुग्ने गरी विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्।
अर्घाखाँची लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले जथाभावी भौतिक संरचना निर्माण हुँदा गुणस्तरीय स्वास्थ्य सेवा ओझेलमा परेको बताएका छन्।
मार्च, अप्रिल र मे महिनामा पर्ने को सुरुमा हिमाली क्षेत्रमा घुमफिर गर्ने पर्यटकहरूको आगमन क्रमशः बढिरहँदा भैरहवा र लुम्बिनीका पर्यटन व्यवसायीहरू भने त्यति उत्साहित देखिँदैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका पालिकाहरूलाई आफ्ना पदाधिकारी तथा कर्मचारीलाई विराट् चक्र साधनामा सहभागी गराउन पाउने गरी बाटो खुला गरिदिएको छ।
भगवान्-गौतमबुद्धले जीवन मार्गका रूपमा अपनाएको ध्यान विधिलाई जनस्तर र विश्वमाझ पुर्याउने दीर्घकालीन ध्येय राखेर जीवन विज्ञानले लुम्बिनीमा आगामी चैत १७ देखि २३ सम्म विराट् चक्र विज्ञान सप्ताह आयोजना गर्न लागेको छ।
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।
बुद्ध जन्मस्थल लुम्बिनीमा गर्न लागिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित भएको छ।
लुम्बिनी र कर्णाली प्रदेशले कोसी प्रदेश राष्ट्रिय टी–२० प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।