५ असार २०८२ बिहीबार
image/svg+xml

नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

समाचारको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेस गरेका छन्।

इजरायल-इरान युद्ध: ‘नेपाल फर्कन चाहनेलाई तत्काल फिर्ता गरियोस्’

इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको स्थिति, सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल बढाउन सांसदहरुले सरकारको ध्यानार्कषण गराएका छन्।

सीपयुक्त जनशक्ति नभएसम्म देश बन्दैन: श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलुकको विकास हुन नसक्ने धारणा राखेका छन्।

सरकारको प्रतिनिधित्व नभएपछि ‘रुलिङ’ गर्न प्रभु साहको माग

विनियोजन विधेयक, २०८२ को सम्बन्धित शीर्षकमा भइरहेको छलफलमा मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरु उपस्थित नभएकाले सरकारलाई रुलिङ गर्न सांसदले माग गरेका छन्।

अवरोध र विरोधलाई वेवास्ता गर्दै सदन चलाउनु दुःखद्: जनार्दन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी अवरोध र विरोधलाई वेवास्ता गरेर सदन चलाइएकोमा दुःख व्यक्त गरेका छन्।

तीन दलका शीर्ष नेताको बैठक स्थगन

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ।

हिजोभन्दा सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

निलम्बन परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबारबाट पुनः आफ्नो जिम्मेवारी सम्हालेका छन्।

कुलिङ पिरियडबारे चन्द्र भण्डारी: के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को दिन नियुक्ति पाउनुपर्ने ?

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कुलिङ पिरियडबारे कडा टिप्पणी गरेका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै भण्डारीले 'सधैँ एउटैले खाइरहनुपर्ने नीति नबन्ने' बताए।

सांसद भण्डारी भन्छन्- देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैन

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

तीन वर्ष भित्रै तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न वैज्ञानिककाे चेतावनी

पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार मानिने यो कार्बनडाइअक्साईड ग्यासको उत्सर्जन न्यूनीकरण विश्वको लागि सबैभन्दा ठूलो चुनौती रहेको छ।

इजरायलद्वारा इरानको आणविक केन्द्रमा आक्रमणपछि इरानको बदला: अस्पतालमाथि मिसाइल प्रहार !

इजरायलले इरानको अराकस्थित हेभी वाटर रिएक्टरमा आक्रमण गरेपछि मध्यपूर्वको युद्ध मंगलबार बिहान खतरनाक मोडमा पुगेको छ।

राष्ट्रिय राजमार्ग निर्माणमा हेलचेक्राइँ : भाका तीन वर्षको, पाँच वर्षमा बल्ल साठी प्रतिशत काम

राजमार्गको धुलोमा सास फेर्न बाध्य लहानका शंकर साह आजित भैसकेको छन् । झन्डै पाँच वर्षदेखि निर्माणाधीन चार लेन सडक छेवैको लहानमा पसल गर्दै आएका उनी हिउँदमा धुलो र वर्षामा हिलो झेल्न बाध्य छन् ।

बिग बासमा बिकेनन् नेपाली खेलाडी

१५ औं संस्करणको बिबिएल लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी पर्न सफल भएका थिए, तर कुनै टोलीले बोली भने लगाएनन् ।

फिलिपिन्सका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्