उषा राई मृत्यु प्रकरण: ३ जना पुर्पक्षको लागि थुनामा, एक जनालाई धरौटीमा छोड्न आदेश
न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले मृतक उषा राई मृत्यु प्रकरणमा यस्तो आदेश दिएको हो।
न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले मृतक उषा राई मृत्यु प्रकरणमा यस्तो आदेश दिएको हो।
कुटपिटबाट घाइते भएको एक महिनापछि मृत्यु भएकी उषा राईलाई न्याय दिलाउने भन्दै आन्दोलन चर्किदा घटनाको अनुसन्धानमा नै प्रहरीलाई बाधा पुगेको छ।
कुटपिटमा संलग्नहरु सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै महिलाहरुले प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन्।