४ पुस २०८१ बिहीबार
image/svg+xml

नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्छः शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गर्नुपर्ने बताएका छन्।

सुनसरी १ बाट दोस्रो प्रयासमा अशोक राई प्रतिनिधिसभा सदस्यमा निवार्चित

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका छन्।

सुनसरी १ मा जसपाका अशोक राईकाे २१८ मतले अग्रता

सुनसरी क्षेत्र नं १ मा एमाले–जसपाका संयुक्त उम्मेदवार अशोककुमार राईले अग्रता बढाएका छन्।

सुनसरी १ मा जसपाका अशोक राईलाई ४ मतको अग्रता

सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेदवार अशोककुमार राईले झिनो ४ मतले अग्रता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्