सडक बालबालिकालाई शिक्षा
उनीलाई अहिले भ्याइस अफ चिल्ड्रेन इटहरीले संरक्षण गरेर साक्षर कक्षामा राखेर नियमित सिकाउने गरेको छ।
उनीलाई अहिले भ्याइस अफ चिल्ड्रेन इटहरीले संरक्षण गरेर साक्षर कक्षामा राखेर नियमित सिकाउने गरेको छ।
अधिकारकर्मीहरुले सडक बालबालिकाहरु पनि नागरिकता पाउने अधिकारबाट वञ्चित हुनु नहुने भन्दै नागरिकता पाउने अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकारको पहलकदमी आवश्यक रहेको बताए।
बालअधिकार परिषद्ले विराटनगरमा सोमबार आयोजना गरेको कार्यशालामा प्रदेश १ का बालअधिकार परिषद् समन्वय अधिकृत सुमन अधिकारीले प्रदेश १ लाई सडक बालबालिकामुक्त प्रदेश घोषणाको तयारी भइरहेको जानकारी दिएका हुन्।