जसले डेढ करोड खर्चेर मन्दिर बनाए
हेटौंडा उपमहानगरपालिका ७ निवासी दलबहादुर खड्काले एक करोड ५० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण गरेका छन्।
हेटौंडा उपमहानगरपालिका ७ निवासी दलबहादुर खड्काले एक करोड ५० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रूपमा रहेको छ।
काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार रुपैयाँ सहयोग संकलन भएको छ।
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा निर्माण हुन लागेको क्होइबों धिं (मन्दिर) निर्माण गर्न घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ। समाजले घान्द्रुकस्थित क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरुङलाई १० लाख ६० हजार रुपैयाँ हस्तारण गरेको हो।