११ मंसिर २०८१ मंगलबार
image/svg+xml

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका विमानमा इन्धन भर्ने ट्याङकरमा आगलागी

सिनामंगलस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका विमानहरुमा इन्धन भर्न लैजाने ट्याङकरमा जडित उपकरणमा आगलागी भएको छ।

विमानस्थलमा उच्च सर्तकता

कोभिड–१९ महामारीले विदेशमा समस्यामा परेका नेपालीको उद्धार हुने भएपछि विमानस्थलमा विशेष सतर्कता अपनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबारदेखि उद्धार सुरु हुने भएकाले संक्रमण भित्रिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसारको कार्यविधि तयार गरिएको छ ।

उडानका लागि तयार भयो त्रिभुवन विमानस्थल

धावनमार्ग निर्माणको काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र पारिएको छ। कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्