२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

बाली बीमामा सूर्योदय नगरपालिकाको ५० प्रतिशत अनुदान

नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए।

अस्ट्रेलियाले स्टुडेन्ट भिसामा गर्‍यो कडाई, नेपाली विद्यार्थीमा कस्ताे पर्छ असर?

नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको छ।

नारायणघाट-बुटबल सडक निर्माणमा ढिलासुस्ती: ५० प्रतिशत प्रगति नभए ठेक्का तोडिने

आयोजना निर्देशनालयले नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनीलाई सन् २०२३ को डिसेम्बरसम्ममा समष्टिगत भौतिक प्रगति ५० प्रतिशत नभएको खण्डमा ठेक्का तोड्ने चेतावनी दिएको छ।

इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनहरु क्षतिग्रस्त

इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनहरु क्षतिग्रस्तइजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन्।

पामतेलको निर्यात ५० प्रतिशतले घट्यो

विदेशी मुलुकबाट कच्चा तेल आयात गरेर छिमेकी मुलुक भारतमा निर्यात हुँदै आएको पामतेलको निर्यात ५० प्रतिशतले घटेको छ।

काठमाडौं महानगरको ५० प्रतिशत छात्रवृत्ति खेर

छात्रवृत्तिमा पास भएर पनि कागजात अपलोडबारे प्राविधिक जानकारीको कमी र कलेज मिलानबारे पर्याप्त सूचनाको अभावमा धेरै विद्यार्थीले परीक्षा पास भएर पाएको छात्रवृत्ति पनि गुमाएको अवस्था सिर्जना भएको छ।

हिसान सदस्य स्कुलमा ५० प्रतिशत भर्ना छुट

जिल्लाका हिसानआबद्ध स्कुलले कक्षा ११ मा भर्ना गर्दा विद्यार्थीलाई शुल्कमा ५० प्रतिशत छुट दिने भएका छन्।

घरभाडा आधा घटाउन घरधनीलाई अपिल

नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले घरभाडा ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको छ। घरभाडा दिने र लिने अर्थात घरधनी र घर बहालमा बस्ने दुवैको साझा संस्थाका रुपमा रहेको नेपाल घरभाडा सरोकार समितिको कास्की शाखाले घरधनीलाई घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो।

मुस्ताङ र मनाङमा ५० प्रतिशत भन्दा बढी मत खस्यो

हिमाली जिल्लामा ५० प्रतिशत हाराहारीमा मत खसेको त्यहाँका निर्वाचन अधिकारीले बताएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा ५१ प्रतिशत र अर्काे हिमाली जिल्ला मनाङमा ५५ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन अधिकारी बताएका छन ।

पाल्पामा ५० प्रतिशत रोपाइँ

जिल्लामा विसं २०७६ मा तीन दशमलव आठ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएकामा वृद्धि भएर २०७७ मा चार मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको केन्द्रको तथ्याङ्क छ।

सिभिल मलले दियो भाडामा ५० प्रतिशत छुट

सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ । विश्वमहामारीको रुपमा फैलिएको कोभिडका कारण सरकारले गरेको लक डाउन अवधिको ४ महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्