बाढीमा जोगिएका दिपेशको वयान: सूचना पाएर पनि पुलतिरै गए, सेल्फी र भिडियो बनाउने क्रममा बगे
डंगोलका अनुसार आफूहरूलाई पनि बाढीबारे सचेत गराइएको थियो । तर, केही मानिस भने सूचना पाउँदा पनि पुलमा पुगेर बाढी हेर्न र सेल्फी तथा भिडियो खिच्न थाले ।
डंगोलका अनुसार आफूहरूलाई पनि बाढीबारे सचेत गराइएको थियो । तर, केही मानिस भने सूचना पाउँदा पनि पुलमा पुगेर बाढी हेर्न र सेल्फी तथा भिडियो खिच्न थाले ।
स्मरण गर्दै चिलिमे तथा रसुवागढीलगायतका जलविद्युत् आयोजनामा पुगेको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन् ।
रसुवा बाढीमा परी लमजुङका १० र रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन भएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा आएको बाढीपछि उद्धार तथा राहतमा सरकारी संयन्त्रबीच समन्वयको अभाव देखिएको बताएका छन्।
वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्दार गरिएको छ।
राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
चीनको गाइरोङ काउन्टीस्थित सीमा बन्दरगाहमा पहिरोपछि ५५८ जना अझै बेपत्ता छन्। नेपालमा पनि ५१७ विदेशीसहित ९७७ जना अझै सम्पर्कविहीन रहेको अधिकारीहरूले बताएका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनतर्फ बेपत्ता ५५८ जनामध्ये २६० जना विदेशी नागरिक हुन्।
खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखेरेलले भोटेकोशी बाढीका सम्बन्धमा तत्काल ठूलो जोखिम नरहेको बताएका छन्।
नेपाल प्रहरीले शुक्रबार दिउँसो १ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएको हो।
रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु दुई करोड प्रदान गर्ने भएको छ।
बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १ हजार २ सय सैनिक परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। यस्तै, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा एक हजार ४७३ जना घाइते तथा उद्धार गरिएको छ।