कहिलेसम्म दासताको कलङ्क?
दासताबाट मुक्त भनिएका कमैया नेपालका कर्मचारीको ‘यान्त्रिकीकरण’ को बन्धनमा जकडिन पुगेका छन्, ‘तावाबाट उछिट्टिएको माछो भुङ्ग्रोमा’ भनेझैँ।
दासताबाट मुक्त भनिएका कमैया नेपालका कर्मचारीको ‘यान्त्रिकीकरण’ को बन्धनमा जकडिन पुगेका छन्, ‘तावाबाट उछिट्टिएको माछो भुङ्ग्रोमा’ भनेझैँ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली थारुले मुक्त कमैया दिवसकाे अवसरमा अर्को वर्षको बजेटमा मुक्त कमैयाले जग्गा पाउने आश्वासन दिएका छन्।
शिविरमा रहेको सार्वजनिक भवनमा उनीलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए। उनले पकाएको खान भोजभतेरका लागि भने होइन। चन्द्रासँगै थुप्रै महिला र पुरुष खाना पकाउनमा निकै व्यस्त देखिन्थे।